हात्तिको आक्रमणबाट दुईको मृत्यु

चितवन : जङ्गली हात्तिको आक्रमणमा परी माडीमा दुईजनाको मृत्यु भएको छ। हात्तिको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो। इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। उनीहरू सवार लु … Continue reading हात्तिको आक्रमणबाट दुईको मृत्यु